Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय सरकारले नाकाबन्दी गरेको महेशको अभिव्यक्तिपछि कड्किए मुक्तान

Screenshot_20250110_10301-1736484741.jpg

तस्विर माथी अध्यक्ष मुक्तान तल संसद बर्तौला

२६ पुस, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले संघीयताको मर्म अनुसार संघ, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने बताएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको १७ औं हिउँदे अधिवेशनमा बोल्दै उनले सबै तहका सरकारले आफ्नो कर्तव्य र सिमा बुझेर काम गर्नुपर्ने बताए ।
स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्दा संघीय जनप्रतिनिधिले सिन्डिकेटको आरोप लगाएको बताए । उनले संविधानले नै संघीय र प्रदेश सांसदका साथै स्थानीय जनप्रतिनिधिको काम कर्तव्य प्रष्ट गरेकाले चर्चाका लागि अर्काको क्षेत्राधिकार मिच्ने काम नगर्न सुझाव दिए ।
गाउँपालिका राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत रहेका उनले स्थानीय सरकारको एकल अधिकार अन्य सरकारले हस्तक्षेप गरे प्रतिवाद गर्ने बताए ।
कार्यक्रममा मन्तव्य दिंदै संघीय सांसद महेश बर्तौलाले स्थानीय तहले नाकाबन्दी लगाएको बताएपछि मुक्तानले उनको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । 
स्थानीय सरकारलाई संविधान अनुसार वित्तीय हस्तान्तरणमार्फत आएको बजेटलाई संघीय माननीयले आफुले हालेको भनेर भ्रामक प्रचार गरेको बताए ।
कार्यक्रममा बोल्दै संघीय सांसद वर्तौलाले आफुहरू जनताको माझ जाने माध्यम पालिकाहरू रहेपनि पालिकाहरूले नाकाबन्दी लगाएको बताएका थिए । यसले आफुले जनताको समस्या फेसबुकबाट थाहा पाउनुपर्ने अवस्था रहेको बताए । उनले यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने उनको धारणा थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार