1000022635-1739259797.png
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

महिला खो खो टिम विश्वकपको समूह विजेता

Screenshot_20250117_06312-1737074790.jpg

४ माघ, हेटौंडा । नेपाली राष्ट्रिय महिला खो खो टिम भारतमा जारी खो खो विश्वकपको समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला खो खो टिम समूह ‘सी’ को विजेता बनेको हो ।
बिहीबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध ८३-२४ को सहज जित निकालेको छ ।
तालिकाको शीर्ष स्थानमा रहेको नेपालले लिग चरणमा अपराजित रहँदै चार खेलबाट १२ अंक जोडेको छ ।
नेपालले अब सेमिफाइनल प्रवेशका लागि इरानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । इरानसंगको खेल शुक्रबार हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
क्लासिक टेकको ह्याकाथन प्रतियोगितामा १ लाख रुपैंयाँ पुरस्कार
1200x628_press_release_Ha-1739498337.jpg

२ फागुन, हेटौंडा ।  देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको...

नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई निर्वाचित
baburam-bhattarai_m3opixx-1739496892.jpg

२ फागुन, हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्...

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका जोशी पक्राउ
Pakrau-1024x477-1-1739496272.jpg

२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी...

शुक्रबार मौसम सफा रहने
Mausam-Safa-1739495905.jpg

२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

मकवानपुरका सिडिओ चिलुवालको सरुवा
CDO_Tirtha_Raj_Chiluwal_e-1739457144.jpg

१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह
Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर
img-04-1739409803.jpg

१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739408719.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा
Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...

थप समाचार