Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुर प्रहरीद्वारा आइतबार १३ जना फरार अभियुक्त पक्राउ

Screenshot_20240308_16471-1737339567.jpg

७ माघ, हेटौंडा। मकवानपुरमा एकै दिन विभिन्न मुद्दामा फरार रहेका १३ जना अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाईले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ  फरार रहेका १३ जनालाई आइतबार एकै दिन पक्राउ गरेको हो 
अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका धादिङ गजुरीका ३० वर्षीय अनिल लामा भन्ने केशरबहादुर तामाङलाई हेटौंडाबाट पक्राउ गरी आइतबार अदालतमा पेस गरेको छ। 

त्यसैगरी मकवानपुरको बकैया गाउँपालिका—१० का एक महिलासहित ८ जनालाई कुटपिट मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकामा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । मकवानपुर प्रहरीले पछिल्लो समय सजाय तोकि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियान चलाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

यस्तो पक्राउ गरिएकाहरुको विवरण 

IMG-20250119-WA0001-1737339598.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

मध्यम वर्षाको सम्भावना
water-1783221412.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको छ: बानियाँ
Indra-Baniya-(1)-1783180140.jpg

२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन...

इजिप्ट विश्वकपको अन्तिम १६ मा
egypt-1783128245.jpg

२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...

सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा शपथ
1720950381_1628082149_Tri-1783128041.jpg

२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...

अर्जेन्टिना अन्तिम १६ मा
messi_BGUL2umHkq-1783127137.jpg

२० असार, हेटौंडा । विश्वकपमा  अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...

थप समाचार