Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

खुमबहादुर खड्का अस्पताल भर्ना

Khum-Bahadur-Khadka-1518799648.jpg

४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडका स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी नर्भिक अस्पतालमा भर्ना भएका छन् । खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्।

थापाथलीस्थित नर्भिक अस्पतालमा विहिबार भर्ना गरिएका खड्कालाई शनिवार नै उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणी कँडेलले जानकारी दिए।

मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ। धेरै धपेडी हुँदा उनलाई पटक पटक अस्पताल भर्ना नै हुनुपर्ने अवस्था आउँछ। 

राष्ट्रिय सभा चुनाव, समानुपातिक निर्वाचनको नाम टुङग्याउने लगायतका काँग्रेसको वैठकहरुमा व्यस्त हुनुपर्दा भएको धपेडीले उपचार नै गराउनु पर्ने गरि अस्पताल भर्ना हुनु परेपनि उहाँको अवस्था खतरामुक्त रहेको कँडेलले बताए। 

भारतमा भने उनको उपचार एपोलो अस्पतालमा हुने बताइएको छ। 

साभार: हाम्राकुरा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg