Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी

2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो शपथ ग्रहण भाषणमा आफुमाथि गोलि प्रहारको घटनाबारे स्मरण गर्दै आफुलाई भगवानले अमेरिकालाई फेरि महान बनाउन बचाएको बताए ।
उनले आफ्नो भाषणमा भने "हामी अरु कुनै पनि राष्ट्र भन्दा फरक हुनेछौं, करुणा, साहस र विशिष्टताले भरिपूर्ण।" उनले अमेरिकी शक्तिले सबै युद्धहरू रोक्ने र  विश्वमा एकताको नयाँ भावना ल्याउने बताए । उनले भने-"अमेरिका फेरि सम्मानित र प्रशंसित हुनेछ, हामी समृद्ध हुनेछौं। हामी गर्विलो हुनेछौं, हामी बलियो हुनेछौं र हामी पहिले कहिल्यै नभएको जस्तो जित्नेछौं। हामी पराजित हुनेछैनौं। हामी धम्कीमा पर्नेछैनौं। हामी टुट्नेछैनौं र हामी असफल हुनेछैनौं।"
ट्रम्पले नागरिकहरूलाई अमेरिकाको नयाँ स्वर्णिम युग सिर्जना गर्न साहसिक रूपमा सपना देख्नको लागि आह्वान गरे ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

बागमतीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
bagmati-pradesh-mukhyaman-1784279515.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...

बागमतीमा मुख्यमन्त्रीले घटाए मन्त्रालय, ८ कायम
indra-baniya-1-(1)-1784273395.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...

एमाले उपाध्यक्ष पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर
Bishnu-Poudel_-468_edit_2-1784251865.jpg

१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...

थप समाचार