1000022635-1739259797.png
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

भरुवा बन्दुकसहित एकजना पक्राउ

Screenshot_20250122_14535-1737536973.jpg

९ माघ, हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ का ५२ वर्षीय जीत बहादुर थिङ रहेका छन् ।
मनहरी गाउँपालिका-९ स्थित हरियाली सामुदायिक वनबाट प्रहरीले थिङको साथबाट एक थान भरुवा बन्दुक, १३ थान फलामको गोलाकार बेरिङ, ३३ थान विभिन्न साइजका फलामे वस्तु, ३०५ ग्राम बारुद जस्तो देखिने पाउडर, २४ थान ढुंगाजस्तो देखिने वस्तु र एक थान खुकुरी बरामद गरेको छ ।
पक्राउ परेका थिङमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
क्लासिक टेकको ह्याकाथन प्रतियोगितामा १ लाख रुपैंयाँ पुरस्कार
1200x628_press_release_Ha-1739498337.jpg

२ फागुन, हेटौंडा ।  देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको...

नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई निर्वाचित
baburam-bhattarai_m3opixx-1739496892.jpg

२ फागुन, हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्...

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका जोशी पक्राउ
Pakrau-1024x477-1-1739496272.jpg

२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी...

शुक्रबार मौसम सफा रहने
Mausam-Safa-1739495905.jpg

२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

मकवानपुरका सिडिओ चिलुवालको सरुवा
CDO_Tirtha_Raj_Chiluwal_e-1739457144.jpg

१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह
Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर
img-04-1739409803.jpg

१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739408719.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा
Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...

थप समाचार