1000022635-1739259797.png
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हेटौंडामा कक्षा ८को परीक्षा चैत्र ७ गतेबाट(तालिका सहित)

FB_IMG_1737677334297-1737677450.jpg

११ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यस वर्षको आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही चैत्र ७ गतेबाट संचालन गर्ने भएको छ।उपमहानगरपालिकाले बिहीबार एक  सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत्र ७ गतेबाट संचालन गरिने जानाएको हो।  उपमहानगरपालिकाको  अधिकृतस्तर आठौ  हरिश्चन्द्र सापकोटाद्वारा हस्ताक्षरित सूचनामा परीक्षाको समय दिउँसो १:३० बजेबाट निर्धारण गरिएको छ।

Screenshot_20250124_05562-1737677500.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
क्लासिक टेकको ह्याकाथन प्रतियोगितामा १ लाख रुपैंयाँ पुरस्कार

२ फागुन, हेटौंडा ।  देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको...

नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई निर्वाचित
baburam-bhattarai_m3opixx-1739496892.jpg

२ फागुन, हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्...

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका जोशी पक्राउ
Pakrau-1024x477-1-1739496272.jpg

२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी...

शुक्रबार मौसम सफा रहने
Mausam-Safa-1739495905.jpg

२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

मकवानपुरका सिडिओ चिलुवालको सरुवा
CDO_Tirtha_Raj_Chiluwal_e-1739457144.jpg

१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह
Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर
img-04-1739409803.jpg

१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739408719.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा
Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...

थप समाचार