Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

शान्तिटाेल विकासले सप्ताहकाे आयाेजना गर्ने

Messenger_creation_5454CE-1737807433.jpg

१२ माघ हेटाैडा ।हेटाैडा ६  शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञकाे आयाेजना गर्ने भएकाे छ ।
राधाकृष्ण  मन्दिर  र ज्येष्ठ  नागरिक भवन निर्माण  गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञकाे आयाेजना गरिन लागेकाे हाे । संस्थाकाे कार्यालयमा शनिवार भएकाे टाेलबासीहरुकाे भेलाले आगामी फागुन ७ गतेदेखि शान्तिटाेलमा श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञ  सञ्चालन गर्ने निर्णय  गरेकाे हाे ।
भेलाले संस्थाका अध्यक्ष  केशव धितालकाे संयाेजकत्वमा १ सय १७ सदस्यीय  मुल आयाेजक समिति समेत गठन गरेकाे छ।  भेलाले रुपेश दुलालकाे संयाेजकत्वमा प्रचार प्रसार उपसमिति र पूर्णभद्र चाैलागाईकाे संयाेजकत्वमा आर्थिक  उपसमिति गठन गरिएकाे संस्था सचिव प्रदिप ढुङ्गानाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

मध्यम वर्षाको सम्भावना
water-1783221412.jpg

२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको छ: बानियाँ
Indra-Baniya-(1)-1783180140.jpg

२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन...

इजिप्ट विश्वकपको अन्तिम १६ मा
egypt-1783128245.jpg

२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...

सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा शपथ
1720950381_1628082149_Tri-1783128041.jpg

२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...

अर्जेन्टिना अन्तिम १६ मा
messi_BGUL2umHkq-1783127137.jpg

२० असार, हेटौंडा । विश्वकपमा  अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...

थप समाचार