1000022635-1739259797.png
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरगढीमा टिपर दुर्घटना, चालकको मृत्यु

images-1738744697.jpg

२३ माघ, हेटौंडा। मकवानपुरगढी टिपर दुर्घटना भएको छ। बुधबार दिउँसो मकवानपुरगढी ७ सुकौरामा ढुङ्गा बोकेर आउदै गरेको टिपर बा २ क ६६६४ नम्बरकाे टिपर सुकौराको खोटारखानि नजिकै पल्टिएको हो । दुर्घटनामा टिपर चालक देवेद्र लुङ्वाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लोड बोकेको टिपरमा ब्रेक फेल हुदा दुर्घटना भएको अनुमान गरिएको छ। घटना थप अनुसन्धना भईरहेको प्रहरीले जनाएको छ ।इप्रका मकवानपुरगढीको प्रहरी टोली घटनास्थल पुगेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरका सिडिओ चिलुवालको सरुवा
CDO_Tirtha_Raj_Chiluwal_e-1739457144.jpg

१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह
Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर
img-04-1739409803.jpg

१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739408719.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा
Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...

हेटौंडामा चित्तल अटोसँग ठोक्किदा ५ जना घाइते
Screenshot_20240528_08091-1739350302.jpg

३० माघ, हेटौंडा। हेटौंडा ९ मा चित्तल अटोसँग ठोक्किदा अटोमा सवार ५ जना घाइते भएका छन्।  बुधबार बिहान  हेटौंडा...

जुम्ला केन्द्रविन्दु बनाएर गयो भूकम्प
202412213285236-1739349651.jpg

३० माघ, खलङ्गा। जुम्ला केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बुधबार बिहान  ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा...

नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
gold-1739345497.png

३० माघ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  सुन बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको...

राक्सिराङबाट अफिस सहित २ पुरुष पक्राउ
IMG-20250212-WA0003-1739341562.jpg

३० माघ, हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट...

थप समाचार