२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको छ। बिहीबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कार्यान्वयनका बारेमा सहजीकरण गरेका थिए। पत्रकार भेटघाटमा अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।
भेटघाट कार्यक्रममा हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिश्चन्द्र सापकोटाले महाशाखाबाट हुदै आएको काम कारबाहीको बारेमा जानकारी गराएका थिए भने शिक्षा विकास समन्व्य इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले समन्वय इकाईबाट हुदै आएको कार्य सम्पादनका बारेमा जानकारी गराएका थिए।
त्यसैगरी कार्यक्रममा राष्टि्य परिक्षा वोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरेले परीक्षा प्रणालीबारे जानकारी दिदै शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन राज्यको चौथो अंग पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताएका छन्। कार्यक्रममा सिद्धार्थ मावि हेटौंडाका प्रधानाध्यापक परमानन्द सरोज कर्ण सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)