Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आन्दोलनप्रति गढिका ३ वडाको ध्यानाकर्षण

Gadi-2-1518957482.jpg

६ फागुन, हेटौँडा । शनिबारदेखि आफ्नो कार्यक्षेत्रमा भईरहेको आन्दोलनको मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका छन् ।

बस्ति संरक्षण समितिको नाममा भएको आन्दोलनप्रति मकवानपुरगढी वडा नम्बर २, ७ र ८ कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो । आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै ति वडा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र सडकमा आन्दोलन गरी यातायात संचालनमा अवरोध गरेको  र त्यस क्षेत्रमा रहेको खानी संचालनमा अवरोध गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

वडामा कुनै समस्या भए वडा कार्यालयको समन्वयमा समाधान गर्न सकिने बताउँदै खानीको गतिविधि र सवारी संचालनमा अवरोध नगर्न विज्ञप्तिमा भनिएको छ । २ नम्बर वडाका अध्यक्ष बखानसिं पाख्रिन, ७ नम्बरका वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वडा कार्यालयको समन्वय विना हुने कानून विपरितका गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कुनै समस्या भए समाधानका लागि वडा कार्यालयमार्फत समाधानका लागि आव्हान गरिएको छ ।

Gadi-7-1518957531.jpg
Gadi-8-1518957531.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार