Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहाको वक्तृत्वकलामा पौडेल प्रथम

P1-1518958134.jpg

६ फागुन, हेटौँडा । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जले गरेको वक्तृत्वकला प्रतियोगितामा निर्मला माविका रञ्जन पौडेल प्रथम भएका छन् । 
आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापि कार्यक्रम अन्तर्गत गरेको अन्तरमावि स्तरीय ‘सवारी दुर्घटना न्यूनिकरणका उपायहरु’ विषयक वक्तृत्वकला प्रतियोगितामा पौडेल प्रथम भएका हुन् । प्रतियोगितामा सिद्धार्थ माविका सुदिन सुवेदी दोस्रो र आधुनिक राष्ट्रिय माविकी रोदिना थापा तेस्रो भएका छन् ।
रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता एवं नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रेडियो सञ्चालक अरुणराज सुमार्गी, साहित्यकार देबराज खरेल, प्रुडेन्सियल ईन्स्योरेन्सका प्रमुख अर्जुन सुवेदी, राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी नायव निरिक्षक सन्तोष पाखरेल, बालबोध माविका प्रधानाध्यापक भीमसेन श्रेष्ठ, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे लगायतको उपस्थिति रहेकिो थियो । प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १५ जना विद्यार्थीले भाग लिएका थिए ।
बार्षिकोत्सव अन्तरगत सोमबार कवि गोष्ठी, थाहा सम्मानसहित समापन कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले बताए ।

P2-1518958134.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार