Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी मनाईयो हेटौंडामा प्रजातन्त्र दिवस

Democracy-Day-1519018097.jpg

७ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा सोमबार ६८ औं प्रजातन्त्र दिवस मनाईएको छ । हेटौँडाको बुद्धचोकबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी सिद्धार्थ माविमा पुगेर सभामा परिणत भएको थियो ।

प्रजातन्त्र दिवस मूल समारोह समिति ३ नम्बर प्रदेशको आयोजनामा भएको सभामा बोल्दै मूख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेश सरकार संविधान, विधि एवं पद्धति पालनमा पूर्ण प्रतिवद्ध रहेको बताए । उनले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचार, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्था भएकाले सोही अनुरुप आप्mनो आचारण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका हुन् । उनले देशमा ३ तहको निर्वाचन सम्पन्न भई काम अघि बढिसकेको भन्दै संघ, प्रदेश र स्थानीय तहबीचको काम कारवाही सहकार्यता, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी प्रर्दशन गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, पूर्वाधार विकास मन्त्री केशव स्थापित, राष्ट्रिय सभाका सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

IMG_2586-1519018501.JPG
IMG_2614-1519018503.JPG
IMG_2620-1519018505.JPG
IMG_2622-1519018507.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार