Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डद्वारा त्रिदेशीय श्रृंखलामा जित

photo-by-cric-info-2-1739582899.jpg

३ फागुन, हेटौंडा । न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय श्रृंखला जितेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७, टम लाथमले ५६ रन, डेभिड कोन्वे ४८, केन विलिम्सन ३४ रन जोडे। पाकिस्तानका नसिक शाहले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४२ रन बनाएको थियो।
पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६, सलमान आगाले ४५ रन जोडे । न्युजिल्यान्डका विल राउरकेले ३ विकेट, माइकल ब्रेसवेलले २ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
प्रधानमन्त्री र थाइल्याण्डका राजदूतबीच भेटवार्ता
vetbarta-1742953161.jpg

१३ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच...

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र
Screenshot_20250326_07143-1742952721.jpg

१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742952570.jpg

१३ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । राष्ट्रियसभा बैठकमा भने...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1742952305.jpg

१३ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा 'बैंकिङ्ग कसुर तथा...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1742951910.jpg

१३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
madesh-pradesh-1742890273.jpg

१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु
Truck-1742889856.jpg

१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...

विद्यार्थीहरुद्वारा उर्जामन्त्री खड्काको पुत्ला दहन
Urja-1742889225.jpg

१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...

सुनको मूल्य घट्यो
Gold-1742888442.jpg

१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...

थप समाचार