Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

प्रतिनिधिसभा बैठक आज बस्ने

1641373260_1615078427_san-1739675623.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे शुरू हुने भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
गृह मन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
साथै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले 'मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको दायित्व: बानियाँ
IMG-20260115-WA0000_edit_-1768475821.jpg

१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...

गगनको टोली निर्णय अद्यावधिक गराउन निर्वाचन आयोगमा
gagan-bishwo-nirbachan-7_-1768474995.jpg

१ माघ, हेटौंडा । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन कागजातसहित पत्र...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
truck-accidnet-1768453911.png

१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...

माघे संक्रान्तिजस्ता पर्वबाट विविधताको सम्मान: राष्ट्रपति
rampp-1768444241.jpg

१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिजस्ता पर्वले जातीय सद्भाव, विविधताको सम्मान र...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1768443542.jpg

१ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही...

कांग्रेस विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
gagan_bishwo_Banner-1768443338.jpg

१ माघ, हेटौंडा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति...

मनहरीको १८ औं हिउॅंदे अधिवेसन सम्पन्न
IMG-20260114-WA0010-1768400848.jpg

३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको  छ । गाउँपालिका...

कैलाश गाउँपालिकाबाट विभिन्न व्यक्ति सम्मानित
IMG-20260114-WA0007-1768391142.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई...

कैलाश गाउँपालिकाको हिउँदे सभा सम्पन्न
IMG-20260114-WA0009-1768390806.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र...

थप समाचार