७ फागुन, हेटौँडा । रेडियो थाहा संचार ९९.६ ले सोमबार हेटौँडामा आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेका मकवानपुरका ४ जनालाई सम्मान गरेको छ । विन्दबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियोले आफ्नो दशौं बार्षिकोत्सव समापन कार्यक्रममा ४ जनालाई थाहा सम्मानबाट सम्मानित गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार धनराज गिरी, रेडियोका संरक्षक अजेयराज सुमार्गी र अध्यक्ष अस्मिता सुमार्गीले शिक्षासेवी कपिलराम उपाध्याय, सामाजिक क्षेत्रमा सक्रिय मामाघर नेपालका संरक्षक अर्पण पराजुली, महिला उद्यमी गणेशकुमारी श्रेष्ठ र युवा उद्यमी राजु अधिकारीलाई सम्मान गरेका हुन् । कार्यक्रममा रेडियोका संचालक अरुणराज सुमार्गी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा कवि गोष्ठी समेत भएको थियो । कवि गोष्ठीमा एक दर्जन कविहरुले आप्mनो प्रस्तुति दिएका थिए । कार्यक्रमकै अवसरमा रेडियोका विज्ञापन दातालाई सम्मान गरिको थियो । रेडियोले साताव्यापी कार्यक्रम गरेर आप्mनो बार्षिकोत्सव मनाएको हो । धार्मिक पुस्तक वितरण, रक्तदान, विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान, थाहा दर्शन सम्बन्धी परिचर्चा र वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

















