Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दिगो शान्ति र सुशासनका लागि अहिलेको समिकरण:गृहमन्त्री लेखक

Screenshot_20250218_17552-1739880765.jpg

६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको समीकरण निर्माण भएको बताएका छन्।
मंगलबारदेखि हेटौंडा १० टिसिएनचौरमा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१को उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा गृहमन्त्री लेखकले देशमा समृद्धि र सुशासन कायम गर्न कांग्रेस, एमालेको वर्तमान सत्ता समीकरण बनेको बताएका हुन्। 

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको प्रमुख उदेश्य संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई  सुदृढ गर्नु रहेको बताए।गृहमन्त्री लेखकले  आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको समेत दावी गरे।

"अहिलेको सरकार बनेपछि  व्यवसायीहरुको भुक्तानी प्रक्रिया सुरु भइरहेको छ,अब सम्पूर्ण निर्माण व्यवसायीहरुले काम गरेपछि भुक्तानी नहोल भन्न परेन तपाईँहरु लगनशील भएर काम लाग्नुस" - मन्त्री लेखकले भने।उनले सरकार निर्माण व्यवसायीको समस्याप्रति गम्भीर रहेको उद्घोष गरेका थिए।

फागुन १८ गतेसम्म चल्ने महोत्सवमा ३२५ स्टल रहेको र महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणका लागि ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार