Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शान्तिटोलको सप्ताहमा आईतबारसम्ममा १० लाख बढी संकलन

FB_IMG_1740317718488-1740318158.jpg

फोटो:भिमसेन पौडेल

११ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेल टाेलमा शान्तिटोल विकास संस्थाको  आयाेजनामा फागुन ७ गतेबाट सुरु भएको श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा आईतवार  सम्म  १० लाख बढी रकम संकलन भएकाे छ ।

सप्ताहमा हेटाैडा ६ निवासी  पूर्णभद्र चाैलागाई, र रन्जिता चाैलागाईले ५५ हजार ५५५, विनाेद तायल हेटाैडाबाट ५१ हजार, रक्षादेवी टाेल विकास संस्था हेटाैडा-६ बाट ३४ हजार,नेपाली काङ्ग्रेस  बागमती  प्रदेशका सभापति  एवम प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँबाट २५ हजार, आशिक आवारा समूह, ललितपुरबाट २५ हजार ५ सय, हेटाैडा- ६ घर भै हाल फिनल्यान्ड निवासी साेम प्रसाद चाैलागाईबाट १५ हजार ५ सय,  भुलभुले टाेल विकास संस्था, हेटाैडा- ६ बाट १५ हजार, हेटाैडा- ६ निवासी साधुराम चाैलागाईबाट १२ हजार ५ सय र गाेविन्द प्रसाद सुवेदीबाट १२ हजार ५ सय प्राप्त भएको  महायज्ञका प्रचार प्रसार संयोजक रुपेश दुलालले जनाएका छन् ।

त्यसैगरी हेटाैडा १७ का वडा सदस्य  नवराज  न्याैपानेबाट १२ हजार ३ सय, सरस्वती  पुडासैनी  हेटाैडा ६ बाट ११ हजार, तारानाथ खतिवडाबाट ११ हजार, फतबहादुर पाठकबाट ११ हजार, बिमल पुडासैनीबाट ११ हजार , बासुदेव अधिकारीबाट ११ हजार, विपिन तिमल्सिनाबाट ११ हजार, गिता कुमारी  चाैलागाईबाट ११ हजार रकम प्राप्त भएको आर्थिक समिति संयाेजक उद्वव प्रसाद गाैतमले बताएका छन् । 

हेटाैडा-६ मा रहेकाे विपी गणेशमान स्मृति शान्ति  पार्कमा राधाकृष्ण  मन्दिर  र ज्येष्ठ  नागरिक मिलन केन्द्र  बनाउने उद्वेश्यका साथ लगाईएकाे सप्ताह ज्ञान महायज्ञ  १५ गतेसम्म सञ्चालन हुने संयाेजक केशव धितालले जानकारी दिएका छन्। 
युवा पण्डित  बद्री  विशाल शास्त्री ढुङ्गाना र निर्जल पाैडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेकाे हुँदा समस्त धर्मप्रेमी महानुभावहरुलाई प्रवचन श्रवणकाे लागि उपस्थितका लागि आयाेजक समितिले अनुराेध गरेकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार