Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हाम्रो घर बालगृहको सप्ताहमा १३ लाख २० हजार संकलन

Screenshot_20250224_18094-1740399983.jpg

१२,फागुन, हेटौंडा  । हेटौंडा - ५ सिचाईँ टोलमा रहेको हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ।
हेटौंडा - ५ सिचाईँ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापनाका लागि लगाइएको  श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवमा १३ लाख २० हजार रकम संकलन भएको बालगृहकी अध्यक्ष इन्दिरा डल्लाकोटिले जानकारी दिएकी छिन्। 
सोमबार पत्रकार सम्मेलनमा मार्फत रकम संकलन बारे जानकारी गराएकी हुन्। ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा भएको उक्त  सप्ताहमा संकलन  रकमबाट  ७ लाख ५० हजार पण्डितहरुलाई पठाइएको र २ लाख ५० हजार अन्य खर्च गरि १० लाख ३६ हजार खर्च  भएको अध्यक्ष डल्लाकोटीले बताइन् । अक्षयकोषमा  २ लाख ८३ हजार जम्मा भएको जनाइएको छ। पछिल्लो समय आर्थिक मन्दीको कारण बालगृह सञ्चालनमा समस्या हुने अवस्था आएपछि  दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गरिएको थियो ।८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २७ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार