फोटो:भिमसेन पौडेल
१२ फागुन हेटाैडा । शान्तिटाेल टाेल विकास संस्था हेटाैडा- ६ शान्तिटाेल द्वारा आयाेजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा साेमवार सम्म १५ लाख बढी रकम संकलन भएकाे छ ।
सप्ताहमा हेटाैडा ६ निवासी महायज्ञका संयाेजक केशव धितालबाट ५७ हजार ७१७, शिवम सिमेन्टबाट २१ हजार, रंगशाला गाैरिटार टाेल विकास संस्थाबाट १६ हजार ५ हेटाैडा ६ चाैघडा निवासी नारायण प्रसाद लामिछानेबाट ११ हजार २२२, माेर्डन ईन्स्फाक्चरबाट ११ हजार १११, हेटाैडा ६ शान्तिटाेल निवासी सावित्रीदेवी ढुङ्गानाबाट ११ हजार १११, साेहि ठाउँ निवासी तिर्थ खड्काबाट ११ हजार १११, हेटाैडा १७ चुच्चेखाेला निवासी श्यामकुमार मानन्धरबाट ११ हजार १११, हेटाैडा ६ चाैघडा निवासी दुर्गा लामिछानेबाट ११ हजार १११ र माथिल्लो हातीलेट टाेल विकास संस्था हेटाैडा ६ बाट ११ हजार १११ सहयाेग प्राप्त भएकाे छ । त्यसैगरी हेटाैडा १७ चुच्चेखाेला निवासी शिव प्रसाद गाैतमबाटद१० हजार १५५, हेटाैडा ६ चाैघडा निवासी निरज चाैलागाईबाट १० हजार १५५, निकेश चाैलागाईबाट १० हजार १५५, संसारिदेवी नवदिब्य महिला समूह, हेटाैडा ६ बाट १० हजार १११ रकम संकलन भएकाे महायज्ञका काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताएका छन् ।हेटाैडा - ६ मा रहेकाे विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पवित्र उद्वेश्यका साथ लगाईएकाे सप्ताह ज्ञान महायज्ञ १५ गतेसम्म सञ्चालन हुने संयाेजक केशव धितालले बताए । युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पाैडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भइरहेको छ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















