Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

शान्तिटोलको सप्ताहमा बुधबार सम्म २५ लाख बढी संकलन

FB_IMG_1740589033162-1740589150.jpg

१४ फागुन हेटाैडा । शान्तिटाेल टाेल विकास संस्था हेटाैडा-६ शान्तिटाेलको आयाेजनामा जारी श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा बुधवार सम्म २५  लाख बढी रकम संकलन भएकाे छ ।

सप्ताहमा हेटाैडा ६ शान्तिटाेल निवासी रविलाल गाैतमबाट २६ हजार १२६ , सन्ताेष प्रजा र सीता प्रजाबाट १५ हजार  ५५५, प्रकाश ढुङ्गानाबाट १५ हजार ५५५, षडानन्द न्याैपानेबाट १५ हजार ५५५, बासुदेव सापकाेटा र गाेमा सापकोटाबाट १३ हजार १२५, भीमसेन पाैडेलबाट ११ हजार १११, रामनाथ बास्ताेला र धनकुमारी बास्ताेलाबाट ११ हजार १०१, सिताराम भट्टराईबाट ११ हजार १५५, अरुण पराजुलीबाट १० हजार १११ दिपक बहादुर सिहबाट १० हजार ५ रुपैया  रकम संकलन भएकाे महायज्ञका आर्थिक उपसमिति संयाेजक उद्धव प्रसाद गाैतमले बताएका छन् ।
हेटाैडा-६ मा रहेकाे विपी गणेशमान स्मृति शान्ति  पार्कमा राधाकृष्ण  मन्दिर  र ज्येष्ठ  नागरिक मिलन केन्द्र बनाउने पवित्र  उद्वेश्यका साथ लगाईएकाे सप्ताह ज्ञान महायज्ञ  १५ गतेसम्म समापन हुने  र साेहि दिन सामुहिक ब्रतबन्ध समेत गरिने कार्यक्रम  रहेकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

डेढ करोड रूपैयाँ बराबरको सुनसहित एक पक्राउ
arrested-1779154256.jpg

५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पार्टी सदस्यता
Bidhya-bhandari-1024x487-1779153119.jpg

५ जेठ, हेटौंडा । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ। भक्तपुरको...

सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी
Screenshot_20260518_07103-1779152849.jpg

५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

दुर्गा प्रसाईं पक्राउ
1743067519_Durga-prasain-1779151327.jpg

५ जेठ, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिरगञ्जस्थित दियालो होटलबाट...

केही स्थानहरूमा वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779150785.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र...

नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg