१७ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि दिइएको चार दिने मन्टेश्वरी तालिम शुक्रबार सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको तालिम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको हो । तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको थियो । वडा नम्बर ९ का वडाध्यक्ष भूवन सिं घलानको सभाध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उपाध्यक्ष मल्लले शिक्षा क्षेत्रमा हामी अलि पछाडि परेको अवस्थामा सिकाई र क्षमता वृद्धिको लागि पालिकाले तालिमको आयोजना गरिएको बताए । सिकेको सीपलाई व्यवहारमा ल्याउन उनले सबै शिक्षकहरुलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दीपेन्द्र अधिकारीको आतिथ्यता रहेको थियो । तालिममा ४० वटा बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको छ । चार दिने तालिमलाई प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठले सहजीकरण गर्ने थिए । विद्यालयकै आधारशीला बालविकास केन्द्र हो, बालमैत्री र सिकाईमैत्री वातावरणमा बालबालिकालाई अध्यापन गराउनु पर्ने शिक्षकहरुको दायित्व रहेको शाखा प्रमुख जोशीले बताए । शिक्षकको सिकाई र क्षमता वृद्धिको लागि पालिकाले तालिमको आयोजना गरिएको उनको भनाई रहेको थियो ।
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















