१८ फागुन, हेटौंडा। हेटौँडा भेट्रान्स क्लबको आयोजनामा १० औं संस्करणको ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गते देखी हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौँडा भेट्रान्स क्लबले दशौँ संस्करणको प्रतियोगिता फागुन २२ गते देखी २६ गते सम्म संचालन हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले प्रतियोगिता हेटाैंडा ४ हुप्रचौरमा खेलाइने जानकारी दिएका छन्।
स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथे गत वर्ष देखी ४५ वर्ष माथि उमेर समूहमा प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि ४५ वर्ष माथि उमेर समूह बिच हुने प्रतियोगितामा देशैभरका १६ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहने उप्रेतीले जानकारी दिएका हुन्। प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ।
प्रतियोगिता सम्पन्न गराउन अनुमानित १२ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
प्रतियोगितामा मुख्य सहयोगीका रूपमा हेटौँडा उपमहानगरपालिका रहनेछ भने हेटौडा स्कुल म्यानेजमेन्ट लगायत विभिन्न पालिकाहरू, वडा कार्यालयहरु, संघ संस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ सहयोग रहने बताइएको छ । यस अघिको नवौँ संस्करण बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले हात पारेको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

