१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ। बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले उक्त तटबन्धको सोमबार बिहान तटबन्ध निर्माणको शिलान्यास गरेका हुन्।बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको १५ लाख विनियोजित बजेट अन्तर्गत भू तथा जलाधार कार्यालय हेटौंडा मार्फत तटबन्ध निर्माण सुरु गरिएको तटबन्ध निर्माण समितिका अध्यक्ष प्रदिप ढकालले जानकारी दिएका छन्। कर्रा खोलाको बेलिब्रिज देखी पुर्व खोलाको उत्तर तर्फ करिब ३८ मिटर ढुङ्गा र जाली सहित तटबन्ध निर्माण गरिने जनाइएको छ।
लामो समयको पहल पछि तटबन्ध निर्माण कार्य सुरू भएको हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतमले बताएका छन्। तटबन्ध उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्य तथा पूर्व मन्त्री एकालाल श्रेष्ठ,हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतम,न्युरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपाने, प्रविधि (अमिन) मिन प्रसाद चौलागाईं लगायत स्थानीयहरूको सहभागिता रहेको थियो। तटबन्ध निर्माण पछी मनसुनमा कर्रा खोला बस्ती पस्ने समस्या समाधान हुने अपेक्षा गरिएको स्थानीय सुन्दर तुलाधरले बताएका छन्।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)