Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा खानीपानीको मिटर चोरी गर्ने कुमाल पक्राउ

IMG-20250307-WA0001-1741359830.jpg

पक्राउ परेका कुमाल

२३ फागुन, हेटौंडा  हेटौंडाको विभिन्न स्थानबाट खानेपानीको मिटर चोरी गर्ने समूहको थप एक  पक्राउ परेका छन्।
मकवानपुर प्रहरीले हेटौंडा - २ वनस्खण्डी बस्ने २१ वर्षीय सुरेश कुमाललाई चोरि भएको खानेपानीको मिटरसहित पक्राउ गरेको हो । उनले हेटौंडा–४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा खानेपानीको धारामा जडान गरेको मिटर बिहीबार राति चोरी गरेको पक्राउ पछी पत्ता लागेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
मिटर चोरी भएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। खबर गरेको सूचनाको आधारमा  मिटर लिएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता अर्यालले बताएका छन् ।
प्रहरीले घटनामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।यस अघि पनि मकवानपुर प्रहरीले हेटौंडाबजारबाट चोरी भएको मिटर सहित २ युवालाई पक्राउ गरी कारबाही गरेको थियो। हेटौंडामा पछिल्लो केही महिनादेखि खानेपानीको मिटर चोरी हुने क्रम बढेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार