फोटो:भिमसेन पौडेल
२४ फागुन, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन कार्यको आयोजना गरेको छ। समूहकाे चालू आव ०८१/०८२ काे स्वीकृत कार्यक्रम अनुसार वन ब्यवस्थापन कार्य आयोजना गरिएको हाे ।
माघ २७ गतेदेखि शुरु भएकाे वन ब्यवस्थापन फागुन २४ गते सकिएको हाे । याे कार्य अन्तरगत २५ हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन गरि ४ सय घरधुरीलाई दाउरा वितरण गरिएकाे समूहका उपाध्यक्ष केशव धितालले बताएका छन् ।
वनकाे उत्पादकत्व बढाउन , उपभोक्तारुकाे दाउराकाे माग पूरा गर्न र वनकाे साैन्दर्यता बढाउन वन ब्यवस्थापन गर्ने गरिएको सव डिभिजन वन कार्यालय , हेटाैडाकी वन अधिकृत सविना रिजालले बताईन । याे कार्यमा डिभिजन वन कार्यालय , मकवानपुरले आर्थिक सहयाेग गर्नुका साथै सव डिभिजन वन कार्यालय , हेटाैडाले प्राविधिक सहयाेग समेत गरेकाे छ ।
समूहले आफनै उपभोक्तालाई तालिम प्रदान गरि उपभोक्ताहरुबाटै वन ब्यवस्थापन गर्ने गरेकाे समूहले जनाएको छ ।समूहले प्रत्येक वर्ष वन ब्यवस्थापन गर्दै आएकाे छ ।
२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...
२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...
२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...
२१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन...
२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...
२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...
२० असार, हेटौंडा । विश्वकपमा अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...
२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...





-1783180140.jpg)









-1782436668.jpg)


