Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

jilla-prasashan_kathmandu-1741657180.jpg

२७ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको आदेशमा उल्लेख छ ।
निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र
Screenshot_20250326_07143-1742952721.jpg

१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742952570.jpg

१३ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । राष्ट्रियसभा बैठकमा भने...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1742952305.jpg

१३ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा 'बैंकिङ्ग कसुर तथा...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1742951910.jpg

१३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
madesh-pradesh-1742890273.jpg

१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु
Truck-1742889856.jpg

१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...

विद्यार्थीहरुद्वारा उर्जामन्त्री खड्काको पुत्ला दहन
Urja-1742889225.jpg

१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...

सुनको मूल्य घट्यो
Gold-1742888442.jpg

१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...

रानी वनमा रुद्रपुर धमिनाताल सामुदायिक वनकाे अवलोकन
Screenshot_20250325_12321-1742885347.jpg

१२ चैत, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहको रुद्रपुर धमिनाताल सामुदायिक...

थप समाचार