२८ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन कार्य सम्पन्न भएको छ । मकवानपुरको प्रथम हस्तान्तरित वन समूहले आव ०८१/०८२ को वन व्यवस्थापन कार्य (थिनिङ) कार्य सम्पन्न भएको हो ।
मकवानपुर डिभिजन वन कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अनुसार वन समूहको भाग वमोजिम १० हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ । यसका लागि वन कार्यालयबाट एक लाख रूपैयाँ बजेट प्रदान गरेको समूहका उपाध्यक्ष उमेश अधिकारीले बताए । वन समूहको ब्लक नम्बर ४ र ५ मा माघ ७ देखि फागुन २५ गतेसम्म गरिएको वन व्यवस्थापनबाट ९ हजार भारी दाउरा गरिएको छ । वन व्यवस्थापनका लागि ५३३ जना उपभोक्ताले कार्य गरेका छन् ।
हरेक बर्ष गरिने वन व्यवस्थान कार्यबाट स्वस्थकर उत्पादन, सुन्दर वन क्षेत्रको विकास, रोजगारी सिर्जना, वन्यजन्तुको वासस्थान संरक्षण, पानी मुहान संरक्षण, वन्यजन्तुका आगमन वृद्धि हुने समूहका अध्यक्ष लक्ष्मण कटुवालले बताए ।
वन व्यवस्थापन योजना हैसियत बिग्रिएका सामुदायिक वन समूहलाई तालिम दिई गर्नुपर्ने, वन थिनिङ गर्दा झाडी सफाई काटछाँट, वन डढेलो नियन्त्रमा सहयोग पुग्ने व्यवस्थापन उप-समिति संयोजकका रामेश्वर ढुङ्गाना बताए ।
मकवानपुरगढीको २ र ३ र हेटौंडा-६, १६, १७ मा फैलिएको वन समूहको ११ सय ९० उपभोक्ता रहेको समूहका कार्यालय सचिव केदार गौतमले जानकारी दिए ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

