Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडालाई कलाको शहर चिनाउन पेन्टिङ

FB_IMG_1742221845416-1742223737.jpg

४ चैत, हेटौंडा। सुन्दर हरीत नगरको पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई  कलाको शहरमा विकसित गर्ने कार्यको थालनी गरिएको छ ।
बजार क्षेत्रमा रहेका मुख्य सडक क्षेत्रमा बिभिन्न प्रजातीका फुलको बिरुवा रोप्दै फुलैफुलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले कलाको शहरको रुपमा अघि बढाएको छ ।
चालु आर्थिक बर्षको बजेटबाट काम हुनेगरी हेटौंडा उपमहानगरपालिकाले पुर्वपश्चिम राजमार्गको हेटोैंडा–१० सडक छेउमा रहेको नेपाल ट्रष्टइकाई कार्यालय हेटौंडाको कान्तिइश्वरी घरको पर्खालमा चित्रकला पेन्टको कामथालेको हो । ठेक्का मार्फत उपमहानगरक्षेत्र भित्रका महत्वपुर्ण पर्यटकीय गन्तव्यको पहिचान हेटौंडा आउँने बाह्य क्षेत्रका मानिसले सहजै पहिचान गर्न सकुन भन्ने उद्देश्यले चित्रलाई पर्खालमा उर्तार्ने काम गरीएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार