Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुमार्गीको पुस्तक विमोचन

Sumargi-1473854755.jpg

२९ भदौ, काठमाण्डौं । व्यवसायिक घराना सुमार्गी ग्रुपका नेतृत्वकर्ता अजेय सुमार्गीको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक ‘अजेयराज सुमार्गी’ बुधबार राजधानीमा भएको विशेष कार्यक्रममा सुमार्गीकी आमा विश्वकान्ति कलावतिका साथ अजेय आफैंले विमोचन गरेका हुन् ।

पुस्तकमा सुमार्गीले सफलताका लागि गरेको संघर्षलाई प्रस्तुत गरेको जनाईएको छ । सुमार्गीको संघर्षबारे विभिन्न व्यक्तित्वहरुले दिएका अभिव्यक्ति पुस्तकमा रहेको कार्यक्रममा जानकारी दिईएको थियो । अजेय सुमार्गीबारे देशमा व्याप्त  अनावश्यक हल्लाहरुलाई चिर्न पुस्तक सफल हुने जनाईएको छ । विशालनगरमा भएको कार्यक्रममा भारतिय जनता पार्टीका नेता विजय जोली, स्वामी कमल नयनाचार्य, योगी विकासानन्द, रुपचन्द्र गुणचन्द्र विष्ट, बैंकर अनिल शाह, भाई अरुणराज सुमार्गीसहित सुगार्गी परिवार लगायतको उपस्थिति रहेको थियो ।

हेटौँडाका बासिन्दा सुमार्गी अहिले छोटो समयमा व्यवसायिक क्षेत्रमा गरेको प्रगतिका कारण चर्चामा छन् । उनीबारे समाजमा सकारात्मक र नकारात्मक दुबै खोले चर्चा हुने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पेट्रोलमा ३, डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको  मूल्य घटाएको छ । निगमले शनिबार मध्ये रातबाट...

बागमती प्रदेशको आव २०८१/०८२ को बजेट बक्तव्यको पूर्ण पाठ
Budget3-1718461130.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब
Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

थप समाचार