Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा बिहीबार ६ हजार २४३ ले दिए एसईई परीक्षा

Screenshot_20250320_15144-1742463226.jpg

नामटार स्थित परीक्षाकेन्द्रको अनुगमन गर्दै कैलाश अध्यक्ष लोकबहादुर मुक्तान

७ चैत, हेटौंडा। बिहीबार (आज) बाट सुरु भएको एसइई परीक्षामा मकवानपुरका २८ परीक्षा केन्द्रमा ६ हजार २४३  परीक्षार्थीले मात्र परीक्षा दिएका छन्।
मकवानपुरका सामुदायीक र संस्थागत गरी १३९  विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएकोमा ६२४३ ले मात्र परीक्षा दिएको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिएका छन्  । गिरीले जनाए अनुसार ग्रेडबृद्धिका लागि साधारणतर्फ २९०८ छात्रा, २६५९ छात्र गरी कुल ५५६७ परीक्षार्थी  ग्रेडबृद्धि धारका २६३ छात्रा, १९३ छात्र गरी कुल ४५६ परीक्षार्थी  र प्राविधिक तर्फ ११२ छात्रा, १०८ छात्र गरी २२० जनाले एसइई परीक्षा दिएको जनाएका हुन्। 
त्यसैगरी ६ जेना कैदीबन्दी र २ जना बाल सुधार गृहमा रहेको परीक्षार्थीले परीक्षा दिएका छन्।भीमफेदी गाउँपालिका वडा नम्बर ५मा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसइई परीक्षा दिएका हुन् भने हेटौंडा ११ स्थित बाल सुधार गृहमा रहेका २ जनाले पनि एसईई परीक्षा दिएको जनाइएको छ ।
यस वर्ष मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् भने १० वटै स्थानीय तहमा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

FB_IMG_1742462462979-1742463226.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार