८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६ गतेदेखि हुने भएको छ।
कैलाश खेलकुद विकास समितिको आयोजनामा हुन लागेको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ चैत १६ गते देखी हुने भएको हो।कैलाश खेलकुद विकास समितिले प्रतियोगितामा सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ । चैत्र १३ गते सम्ममा शिक्षा, युवा तथा खेलकुद शाखामा आफ्नो टिम दर्ता गर्न समितिले. अनुरोध गरेको छ ।
प्रतियोगिता चैत्र १६ देखी १८ गते सम्म सञ्चालन हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।
प्रतियोगितामा विजेताले ७५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै उपविजेताले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने वाईवाले बताए । विधागत रुपमा खेलाडीलाई ट्रफि प्रदान गरिनेछ । सहभागि खेलाडी सम्बन्धित वडाको हुनुपर्ने र १६ वर्ष माथिको खेलाडीले नागरिकता, १६ वर्ष मुनिका खेलाडीले जन्मदर्ता अनिवार्य पेश गरिनुपर्ने उनले बताए । एक टिममा १० खेलाडी, कोच, म्यानेजर र अफिसियल गरी १५ जनाको हुनुपर्ने र उनीहरुको खाना र आवासको समितिले व्यवस्थापन गरिएको वाईवाले बताए । कैलाश ३ कालिकाटार खेल मैदान हुने प्रतियोगिताको खेल तालिका चैत १४ गते दिउँसो ३ बजे सार्वजनिक गरिने वाईवाले बताएका छन् ।
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

















-1786686763.jpg)
