८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग एवं व्यवसायहरूको अवलोकन भ्रमण गरेको छ ।
वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा वन समूहको टोली काष्ठजन्य उत्पादनसंग सम्बन्धित उद्योगहरूको अवलोकन गरेको हो ।
वन समूहले बकैया-७ हात्तिखोलामा रहेको राजु समिल तथा फर्निचर उद्योग, हेटौंडा-४मा रहेको न्यू त्रिवेणी सप्लायर्स र गणेश समिल तथा फर्निचर उद्योग, बकैया-७ धमिलेमा रहेको ओम नमः फर्निचर उद्योग र हेटौंडा-५ मा रहेको श्रमजीवी महिला काष्ठकला उद्योगको अवलोकन भ्रमण गरेको छ ।
'फागुन १९ गते बकैयाको राजु समिल, २१ गते हेटौंडा त्रिवेणी सप्लायर्स, २५ गते हेटौंडाकै गणेश समिल, २८ गते ओम नमः फर्निचर र चैत ७ गते हेटौंडाकै श्रमजीवी महिला काष्ठकला उद्योग भ्रमण गरी काष्ठ उत्पादनसम्बन्धी विषयवस्तुबारे जानकारी लिइयो'- कार्यक्रमका फोकल पर्सन उमेश अधिकारीले भने ।
अवलोकन भ्रमणमा काष्ठ उद्यममा संलग्न उद्यमीहरूले गरेका काम, अवसर, यसका चुनौति, बजारीकरण, लागत मूल्य लगायतको विषयमा जानकारी लिइएको अधिकारीको भनाई छ ।
अवलोकन भ्रमणबाट काष्ठ उद्यम अघि बढाउन गर्नुपर्ने उत्पादन, बजारीकरण एवं आयआर्जनको अवस्थाबारे जानकारी हासिल भएको वन समूहका अध्यक्ष लक्ष्मण कटुवालले बताए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)