२० चैत, हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा फेला परेको शवको मुचुल्का गरिएको छ।हेटौंडा १६ का स्थानीय ३८ वर्षीय मिलन दंगालको शव सडकको नालामा फेलापरेपछि घटना संकास्पद रहेको भन्दै स्थानीय र आफ्नतले राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीय र आफन्तको मागलाई सम्बोधन गरिने भनेपछि शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हेटौडा अस्पताल ल्याइदै गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न आशंकामा मृतकसंगै हिडेका १ पुरष र अर्का एक जनालाई नियन्त्रणमा लिएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।
२९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन बिहिबार तोलामा एक सय रुपैयाँले घटेको हो । आज सुन...
२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक...
२९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले...
२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा...
२९ माघ, हेटौंडा । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी...
२९ माघ, हेटौंडा । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।...
२९ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...
२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको...
२९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको...
२४ माघ,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
१६ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिक मूल्यमा...
१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको...
१७ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिबाट लागु हुने गरी डिजेल...
१६ माघ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शहीदको सपना साकार पार्न अब...
१७ माघ, हेटौंडा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्गमा नचिनेका व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् ।...
२४ माघ, चारआली । इलाम केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।शनिबार सांझ ६ बजेर ५० मिनेटमा इलामको माइजोगमाई...
१६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशको...
१६ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक...









-nepal-1770859062.jpg)








