२८ चैत हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन्। निर्वाचन समितिका संयाेजक अर्जुनप्रसाद चाैलागाईले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे शपथ गराएका हुन् ।
चैत २३ गते सम्पन्न भएकाे निर्वाचनमा अध्यक्षमा कृशव धिताल, उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ , सचिवमा अमुना सापकोटा , सहसचिवमा हेम बहादुर याेञ्जन र काेषाध्यक्षमा गाेमा लामिछाने निर्वाचित भएका थिए ।
यसैगरि सदस्यहरुमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चाैलागाई, केदारप्रसाद अधिकारी , बाबुराम तामाङ ,अनिता सापकोटा , लक्ष्मीदेवी श्रेष्ठ , जाेगमाया राई र विष्णु पिश्वकर्मा निर्वाचित भएका थिए ।
हेटाैडा ६ का वठा अध्यक्ष विष्णुबहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयाेजक अर्जुनप्रसाद चाैलागाईकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , सव डिभिजन वन कार्यालय, हेटाैडाकी सविना रिजाल, निर्वाचन समिति सदस्य रामहरि चाैलागाई, साधुराम चाैलागाई, चुच्चेखाेला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की , जनकल्याण साकाेसका अध्यक्ष हिमाल पाैडेल, चाैघडा साकाेसका अध्यक्ष विजयकुमार श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, नवजीझ ज्याेति क्लबका अध्यक्ष राजकुमार बास्ताेला, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह, उपभोक्ताको सहभागीता थियाे ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)