Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जनकल्याणद्वारा हटियामा स्वास्थ्य शिविर

Health-Checkup-1519487766.jpg

१२ फागुन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य घुम्ती शिविरमा ४५ जना महिलाको पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य परीक्षण गरिएको छ । 
सहकारी संस्थाको आयोजना र नेपाल परिवार नियोजन संघ, मकवानपुरको प्राविधिक सहयोगमा हटियाको किसान दुग्ध उत्पादक सहकारी संस्थाको सभाहलमा भएको निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको  स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा संस्थाले निःशुल्क औषधि समेत वितरण गरेको थियो । सहकारीको स्विकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य परिक्षण गरिएको संस्थाकी सचिव मीना भण्डारीले बताईन् ।  स्टाफ नर्स ममता श्रेष्ठले स्वास्थ्य परिक्षण गरेकी थिईन् । 
शिविरमा सहकारीका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, कोषाध्यक्ष चेतनाथ खतिवडा, व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, सदस्यहरु रोमबहादुर न्यौपाने, ज्ञानु अर्याल लगायतको सहभागिता थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg