Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्नेलाई ५ दिनको म्याद थप

पक्राउको विरोधमा एक घण्टा चक्काजाम

Screenshot_20250417_20090-1744899859.jpg

४ बैशाख, हेटौंडा ।मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको नाम पोतेर बोर्ड परिवर्तन गरेको घटनामा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडाका सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ।
बिहीबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद गरी प्रहरीले अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
पक्राउ परेका ६ जनानै  यबिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका थिए।
घटना लगत्तै  प्रतिष्ठानले विज्ञप्ति जारी गरि घटनामा संलग्नलाई कारबाही गर्न  प्रशासनको ध्यानाकर्षण गराएको थियो।
प्रशासनको ध्यानाकर्षण पछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संलग्नलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरे पनि उनीहरूलाई प्रहरीले पक्रन सकेको थिएन्। यता पक्राउको विरोधमा बिहीबार साँझ विभिन्न दल निकट युवाहरूले जिप्रका अगाडी एक घण्टा चक्काजाम गरेका थिए। पक्राउ परेकालाई रिहाइ नगरे भोली १०बजेबाट सडकजाम गर्ने काग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार