Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा भट्टराई

Trade-1519488234.jpg

१२ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गंगा भट्टराई चयन भएका छन् । शनिबार हेटौँडामा भएको जिल्ला सम्मेलनले अध्यक्षमा भट्टराईलाई चयन गरेको हो ।
भट्टराई यस अघि आयोजक समितिका संयोजक थिए । सम्मेलनले भट्टराई अध्यक्ष रहने गरि २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामशरण घिमिरे र रबिन्द्र केसी, सचिवमा विष्णु राना, मनकुमार लामा, प्रमिला न्यौपाने र शुशिला तिमल्सिना तथा कोषाध्यक्षमा ठाकुर दत्त खतिवडा चयन भएको माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।
सम्मेलनमा लामो समय मजदुर संगठनमा निरन्तर योगदान पुराएको भन्दै कृष्ण रेग्मी र ध्रुवकुमार घिमिरेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । केन्द्रीय महासंघका उपाध्यक्ष जय कार्कीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक एवं प्रदेश सांसद प्रेमबहादुर पुलामीको विशेष आतिथ्यतामा सम्मेलन भएको हो ।
कार्यक्रममा ट्रेड युनियन महासंघका उपाध्यक्ष सोनालाल शाह, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमानसिं पाख्रिन पृथक, मजदुर ३ नम्बर प्रदेश सहइन्चार्ज जनक शर्मा, प्रदेश संयोजक प्रकाश श्रेष्ठ, नेकपा माओवादी जिल्ला सदस्य जंगबहादुर बिक, सिताराम न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार