Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम

Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना गरिएको छ।

द ग्रीन तारा नेपालको आयोजना तथा गाउँपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको  हो ।संस्थाका अध्यक्ष सुमित्रा थिङको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष भूवनसिं घलानको प्रमुख आतिथ्यतामा शुक्रबार तालिमको उद्घाटन गरिएको हो । महिला सशक्तीकरणमा टेवा पुग्ने गरी तालिमको आयोजना गरिएको वडाध्यक्ष घलानले बताएका छन् । तालिम पश्चात महिलाहरुमा बोल्न सक्ने क्षमता वृद्धि हुनुका साथै संघसंस्थाका माइन्यूट लेखनमा समेत सहयोग पुग्ने बताइएको छ। तालिमलाई आशिष दुलालले प्रशिक्षण गर्ने छन् भने तालिममा पालिकाका वडा तहका महिला जनप्रतिनिधि, सहकारी तथा सामाजिक संघसंस्थाका अध्यक्ष तथा सचिव, बाल क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको छ । चार दिन सम्म सञ्चालन हुने तालिममा भाषण कला, बैठक सञ्चालन र म्याइन्युट लेखन, औपचारिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रम सञ्चालनका विषयवस्तुमा तालिम प्रदान गरिने संस्थाका अध्यक्ष थिङले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार