Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी

905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएको छ।
गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले वैशाख ७ गते आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने  चेतावनी दिएको हो।
गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिक कारबाही हुने गृहको भनाइ छ। साथै गृहले अराजक क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।
‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
वडा प्रहरी हेटौडाले खेरौ हिरोइन सहित पौडेल प्रकाउ
597867086_146096399225717-1765373078.jpg

२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...

हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते
597152574_120460102829836-1765369383.jpg

२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना
594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको...

विच्छालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Kanchan-Bichchha-1765335485.jpg

२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
manab-adhikar-1765329435.jpg

२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज...

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
Screenshot_20251117_07271-1765329254.jpg

२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1765328831.jpg

२४ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । अहिले गण्डकी प्रदेश र कर्णाली...

दार्चुला र चीनको सिमा क्षेत्र केन्द्रविन्दु बनाएर गयो भूकम्प

२३ मंसिर,धनगढी। दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको...

संस्कृतिविद टण्डनद्वारा नवजीवन ज्योती क्लबलाई पुस्तक सहयोग
596932598_255057042124505-1765292604.jpg

२३ मंसिर,हेटौडा । संस्कृतिविद डाक्टर गोविन्द टण्डनले हेटौँडा ६ मा रहेको एक क्लवलाई पुस्तक सहयोग गरेका छन ।...

थप समाचार