Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाथिभरा जादै गरेको गाडीमा बिजुलीको पोल ढल्दा ४को मृत्यु

images-1745199583.jpg

८ चैत, इलाम। ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथिभरा मन्दिर तर्फ जाँदै गरेको जिपमाथि बिजुलीको पोल ढल्दा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। 

सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोक नजिकै मे १ छ ३०११ नम्बरको बोलेरो जिपमाथि ११ हजार भोल्टेज प्रवाह भइरहेको बिजुलीको  तारले छुदा गाडीमा आगो लागेको थियो। बिजुलीको पोल ढलेर करेन्ट लाग्दा चालकसहित ४ जनाको मृत्यु भएको ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विवेक बस्नेतले जनाएका छन् । ४ जनाको शव डढेको अवस्थामा गाडिबाट निकालिएको थियो। 
मृत्यु हुनेमा गाडी चालक दुर्गा भट्टराईको मात्र शनाखत भएको र अन्यको हुन  नसकेको जनाइएको छ । घाइतेको उद्धारगरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाइएको हो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार