९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन...
२५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स...
२५ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...
२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...
२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको...
२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न...
२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज...
२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण...
११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
११ मंसिर,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साझ हेटौडा- ४ कर्रा...
१३ मंसिर,हेटौँडा । हेटौंडा १३ टुटेपानीमा इट्टा बोकेको ट्रक पल्टिएको छ । शनिबार बिहान बाराबाट इट्टा बोकेर...
२१ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य तत्काललाई स्थगन गरेको जनाएको छ । आइतबार...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट...
१३ मंसिर,हेटौँडा । मकवानपुरको मार्खुमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसोँ मकवानपुरको थाहा...


















-1764424759.jpg)