Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिप्रका मकवानपुर भित्र निर्माण भएको महिला व्यारेकको उद्घाटन्

FB_IMG_1745394692859-1745397098.jpg

१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको उदघाटन् गरिएको छ ।  बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा

निर्माण भएको व्यारेकको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले एक समारोहका बीच उद्घाटन् गरेका हुन्।उदघाटन समारोहमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा हेटौडाका उपमेयर राजेश बानियाँ, बागमती प्रदेशका डिआइजी कृष्णा हरि शर्मा, मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का लगायत स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो। 

उदघाटन कार्यक्रममा व्यारेक भवन निर्माणमा योगदान पुर्‍याउने गौरीगणेश कन्स्ट्रक्सनका सञ्चालक पवन कुमार मिश्रलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र हवल्दार असर्फिलाल साहलाई पनि प्रशंसा पत्रसहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। ३ तल्ले आरसीसी फ्रेम संरचनामा निर्मित उक्त कुल लागत १  करोड ९१ लाख ९ हजार बयालीस रुपैयाँ रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार