Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी

Screenshot_20250423_17522-1745410232.jpg

१० बैशाख, हेटौंडा। प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गर्दै शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त गर्ने तयारी गरेका छन् ।

पन्त एमालेका समानुपातिक संसाद हुन्।उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले २ दिन अघि राजीनामा दिएकी थिइन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
वडा प्रहरी हेटौडाले खेरौ हिरोइन सहित पौडेल प्रकाउ
597867086_146096399225717-1765373078.jpg

२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...

हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते
597152574_120460102829836-1765369383.jpg

२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना
594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको...

विच्छालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Kanchan-Bichchha-1765335485.jpg

२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
manab-adhikar-1765329435.jpg

२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज...

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
Screenshot_20251117_07271-1765329254.jpg

२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1765328831.jpg

२४ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । अहिले गण्डकी प्रदेश र कर्णाली...

दार्चुला र चीनको सिमा क्षेत्र केन्द्रविन्दु बनाएर गयो भूकम्प

२३ मंसिर,धनगढी। दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको...

संस्कृतिविद टण्डनद्वारा नवजीवन ज्योती क्लबलाई पुस्तक सहयोग
596932598_255057042124505-1765292604.jpg

२३ मंसिर,हेटौडा । संस्कृतिविद डाक्टर गोविन्द टण्डनले हेटौँडा ६ मा रहेको एक क्लवलाई पुस्तक सहयोग गरेका छन ।...

थप समाचार