Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछामको साँफेहाट बजारमा आगलागी, १० पसल जलेर नष्ट

IMG-20250426-WA0000-1745666099.jpg

१३, बैशाख, मंगलसेन । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भिषण आगलागी भएको छ। आगलागीमा परेर १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। 
शनिबार बिहान करिब साढे ३ बजेको समयमा  साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा म:म सेन्टरबाट  सुरु भएको आगलागीले, गंग बहादुर कुवरको काल भैरव जनरल स्टोर जलि पुर्ण रुपमा क्षेती भएको, मकर कुवरको रिभरसाईड नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भएको, टिका कुवरको ब्युटी जलि पुर्ण रुपमा क्षेती भएको छ। 
त्यसैगरी ज्ञानेन्द्र कुवरको डाक मोवाईल ग्यालरी जलि पुर्ण रुपमा क्षेती भएको,  दिक सुनार कालभैरव सुन चाँदी पसल भित्र रहेका सुन चाँदिका गरगहना निकालेपनि पसल जली पुर्णरुपमा नष्ट भएको, भिम कुवरको रोडसाईड रेष्टुरेन्ट जली पुर्ण रुमा क्षेती भएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । उक्त आगलागीमा  सुमन कुवरको ई.भी. काउन्टर एण्ड पसल,किसोर भाटको नास्ता पसल र  सुरेस कुवरको सितल होटेल ऐण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा नष्ट भएको जनाइएको छ। 
विद्युत् सर्ट भएर सल्किएको आगलागीबाट ३ करोड ८५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार