Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ७ मा मन्त्री काफ्लेले गरे रामानुजाचार्यको समतामूर्तीको अनावरण

Screenshot_20250502_15192-1746178599.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, न्युरेनी चिसापानी स्थित पशुपति मन्दिरको हाताभित्र रामानुजाचार्यको समतामूर्ती स्थापन गरिएको छ। स्थापना गरिएको समतामूर्तीको शुक्रबार अनावरण गरिएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थापना गरिएको समतामूर्तीको अनावरण गरेका हुन्।
पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुबोध रिमालको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा न्युरेनी चिसापानि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश कार्की, मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार प्रसाद मिश्र, दिलिप घिमिरे, कृष्ण प्रसाद घिमिरे, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपाने, स्वामी वरदराज आचार्य, बद्री सापकोटा, जनार्दन पौडेल, स्थानीय महिला, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
रामानुजाचार्यको जन्मोत्सवको अवसरमा पारेर स्थानीय दामोदर अधिकारी र उनको परिवारको सहयोगमा करिब ५ लाखमा समतामूर्ती स्थापना गरिएको हो। कार्यक्रममा समतामूर्ती निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार