नेपाली चलचित्र मंगलमको टोली ।
१४ फागुन, हेटौँडा । नेपाली चलचित्र नाका र मंगलमले सोमबार हेटौडामा छुट्टछुट्टै पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ ।
आगामी फागुन १७ गते उपत्यका बाहिर र १८ गतेबाट उपत्यकाबाट प्रर्दशनमा आउने चलचित्र नाकाले खासा क्षेत्रको बिषयबस्तुलाई उठान गरेको निर्माता प्रबिण टकी कार्कीले बताए । उनले ८५ लाखको लागतमा नाका बनेको समेत बताए । पत्रकार सम्मेलनमा चलचित्रका कलाकार बिपिन कार्कीले आफुले अभिनय गरेका चलचित्रहरु भन्दा फरकधारमा नाका बनेको बताए । चलचित्रकी नायिका थिङ्ले लामोले दर्शकहरुले चलचित्र हेर्दा मनोरञ्जन प्राप्त हुने बताईन् ।
यस्तै, आगामी फागुन २५ गतेबाट देशब्यापी प्रर्दशनमा आउने चलचित्र मंगलमले पनि राम्रो चलचित्र बनेको बताएको छ । चलचित्र क्षेत्रमा अव्बल निर्माताको रुपमा परिचित निर्माता छबिराज ओझाले निर्माण गरेको मंगलमलाई १ करोड ५ लाख खर्च गरेको निर्माता ओझाले बताए । यस्तै चलचित्रकी निर्मात्री एवं नायिका शिल्पा पोखरेलले मंगलममा फरक धारको अभिनय रहेको बताईन् ।
चलचित्रका नायक पुष्प खड्काले मंगलम आफुले दर्शकहरुको राम्रै माया पाउने चलचित्रका रुपमा आशाबादी गरेको बताए । चलचित्रका निर्देशक नवल नेपालले मंगलम समाजकै बिषय बस्तुलाई टिपेर बनाएको बताएका थिए ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















