१५ फागुन, हेटौँडा । स्थापनाको २८ औ वार्षिकोत्सवको अवसरमा हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विधाका उत्कृष्ठ उपभोक्ता एवम विभिन्न संघसंस्थालाई सम्मान गरेको छ ।
संचारकर्मी भीमसेन पौडेल, गैरसरकारी संस्था जिओलोजिकल सोसाईटी अफ लण्डन, कुखुरा व्यवसायी प्रविण गौतम, कृषक बद्रीप्रसाद तिमल्सिना, कराते खेलाडी विमला डंगोल, उद्योगी राजुकुमार श्रेष्ठ,पशुपालक प्रेमप्रसाद दाहाललाई सम्मानित गरिएको थियो । यसैगरी पूर्वअध्यक्ष उदय विडारी,देवप्रसाद घिमिरे, चेतनाथ चौलागाई, पूर्व उपाध्यक्ष रामप्रसाद घिमिरे, पूर्व कोषाध्यक्ष माधवप्रसाद पराजुली, पूर्वसदस्य नकुल लम्साल, राजु पन्त, वन प्राविधिक विशाल भट्टराई,उत्तमबहादुर कटुवाल, श्रीकृष्ण न्यौपाने, यदुकमार घिमिरे, मधुसुदन देवकोटा, रमेशप्रसाद घिमिरे,शर्मिला सिलवाल, उपभोक्ता मुक्तीनाथ गौतम लगायतकालाई सम्मान गरिएको थियो ।
जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, फापरवारी सेक्टर वन कार्यालयका प्रमुख राजेन्द्रमान राजभण्डारी, जेडएसएलका प्रकाश सिग्देल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,ज्योति सामुदायिक वनका अध्यक्ष रामबाबु खतिवडा, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानकी दाहाल, समूहका पूर्व अध्यक्ष उदय विडारी,देवप्रसाद घिमिरे, सहसचिव केशवप्रसाद रेग्मी,कार्यालय सचिव केदार गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
यो समूह मकवानपुरको पहिलो हस्तान्तरित सामुदायिक वन हो । समूह २०४७ साल फागुन १५ गतेका दिन वन कार्यालयले हस्तान्तरण गरेको थियो ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















