Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा होमस्टे संचालन गर्न प्रविधि हस्तान्तरण

Screenshot_20250527_19595-1748355394.jpg

१३ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठका होमस्टे सञ्चालनका लागि ११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण गरिएको छ ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत ५० प्रतिशत अनुदानमा रिर्टनीहरुको उद्यमशिलता अन्तरगत होमस्टे सञ्चालकहरुको लागि प्रविधि हस्तान्तरण गरिएको हो। 
वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा उक्त होमस्टेमा प्रयोग हुने प्रविधि सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष  घिसिङले कैलाश बैकुण्ठ पर्यटन क्षेत्रमा विकास भइरहेको अवस्थामा अब यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा राखेर सेवा गर्न सकिने बताए । यहाँ जीपलाईन, पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरु रहेकाले घुम्न आउनेलाई बसोबासका हिसाबले होमस्टे सञ्चालन गरिएको बताए । 
पहिलो चरणमा ११ जनालाई ५० प्रतिशत अनुदानमा होमस्टेका सम्पूर्ण सामाग्री, तामाङ र गुरुङ जातीका भेषभुषा पहिरन लगायतका सामाग्री हस्तान्तरण गरिएको उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताइन् । होमस्टे सञ्चालनको लागि गाउँपालिकाले यसअघि भ्रमण सहित तालिम प्रदान गरिसकेका छौं, अब सञ्चालन गर्दै छौं, अर्यालले बताइन् ।
गाउँपालिकाकै बजेटमा वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै केही गर्ने लक्ष्य बोकेका युवाहरुलाई समेटेर मेड्पा कार्यक्रम अन्तरगत होमस्टेका सामाग्री हस्तान्तरण गरिएको उनले बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार