Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

अवरुद्ध कान्तिलोकपथ संचालनमा आयो

Screenshot_20250520_22180-1748578993.jpg

File photo

१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४ घण्टा देखि अवरुद्ध सडक शुक्रबार बिहानबाट संचालनमा आएको हो। 

बिहीबार बिहान आएको पानीसँगै भेलले तेल बोकेर काठमाडौंतर्फ जाँदै प्रदेश २ ०३-००१ क २०३१ नम्बरको तेल ट्याङकर र विरगंज भंसारबाट सामान बोकेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पार्किङ स्थलबाट बगाएको थियो। गाडी बगाएर अवरुद्ध रहेको सडक शुक्रबार बिहान पूर्ण रुपमा संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
truck-accidnet-1768453911.png

१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...

माघे संक्रान्तिजस्ता पर्वबाट विविधताको सम्मान: राष्ट्रपति
rampp-1768444241.jpg

१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिजस्ता पर्वले जातीय सद्भाव, विविधताको सम्मान र...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1768443542.jpg

१ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही...

कांग्रेस विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
gagan_bishwo_Banner-1768443338.jpg

१ माघ, हेटौंडा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति...

मनहरीको १८ औं हिउॅंदे अधिवेसन सम्पन्न
IMG-20260114-WA0010-1768400848.jpg

३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको  छ । गाउँपालिका...

कैलाश गाउँपालिकाबाट विभिन्न व्यक्ति सम्मानित
IMG-20260114-WA0007-1768391142.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई...

कैलाश गाउँपालिकाको हिउँदे सभा सम्पन्न
IMG-20260114-WA0009-1768390806.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र...

दुर्गा प्रसाईं र प्रधानमन्त्री कार्कीबीच पुनः वार्ता हुने
Sushila-Karki_PM_7-1768353910.png

३० पुस, हेटौंडा । दुर्गा प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्कीबीच पुनः वार्ता हुने भएको छ । राष्ट्र,...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
congress-1768353592.jpg

३० पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय...

थप समाचार